साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नदेऊ उज्यालो

मलाई दिई भोट नेता भनाए दिएँ कष्ट पीडा सधैँ चोट पाए । पुगेँ द्वारमा भोट माग्ने बहाना थियो के नसोधी विकासे चहाना ।

Nepal Telecom ad

नजाती छ मान्छे नजाती म आफैं
दिने मात्र धोका छु घाती म आफैं ।
हिँडेँ देश छोडी विदेशी भएँ म
पराई बनेको छु साथी म आफैं ।।

लुटी खान खोज्ने सयौँ छन् लुटेरा
भयो देश रित्तो तिनैले चुसेर ।
दिई दोष आफू म सोझो भनाएँ
बनेँ भ्रष्ट पापी र आफैं गन्हाएँ ।।२

न ता दुख्छ मेची न काली मलाई
भए वाह! पुग्ने छ ताली मलाई ।
रुँदा देश एक्लै बसी ङिच्च हाँस्छु
सधैँ स्वार्थको गीत गाएर बाँच्छु ।।३।

मलाई दिई भोट नेता भनाए
दिएँ कष्ट पीडा सधैँ चोट पाए ।
पुगेँ द्वारमा भोट माग्ने बहाना
थियो के नसोधी विकासे चहाना ।।४।

कुनै छैन चाहा उठूँ स्वार्थमाथि
भनून् छैन वास्ता कसैले नजाती ।
नजाती बन्यो धर्म संस्कार मेरो
अँध्यारो छ प्यारो नदेऊ उज्यालो ।।५।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
चुपचाप !!!

चुपचाप !!!

उत्तम विचार
सङ्कल्प !

सङ्कल्प !

उत्तम विचार
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x