साइबर अपराध सम्बन्धी सचेतना सामग्री

न्वारान

अनुहार हेरेर हैन कर्म हेरेर गरेको सम्मान भएका कारणले मैले भय पालिराख्नुको तुक थिएन । ‘मुख बन्द गरी फोन कानमा लगाएर कता हराउनुभयो, प्रिय देवरजी ?’

Nepal Telecom ad

‘असाध्यै उत्साहित छु । तपाईंले पठाउनुभएको सम्मानले तर…. !’

रमा भाउजूले मिश्रित भाव सञ्चार गर्दा कतै उनलाई सम्मान गर्ने हैसियत पो थिएन कि भन्ने लाग्यो ।
‘संस्थामा पो अर्कै दर्जामा छु । यहाँ त म हजुरको देवर हुँ । खुलेर भन्नुस्, प्लिज !’

मैले चेपारो घस्दै भन्नासाथ उनको मुखबाट फुत्त बाहिरियो; ‘धन्यवाद ! उत्तिबेला च्याँच्याँ गर्दै ठिक्क भयो । अब आर्यघाट जाने बेला नयाँ पहिचान स्थापित गराउन खोज्नुभएकोमा ।’

म अझै रणभुल्लमै थिएँ । मनमा गडेको भय कम भएको थिएन । बाँडेको सम्मान सबैलाई स्वीकार्य नहुनु अन्यथा थिएन । तर अनुहार हेरेर हैन कर्म हेरेर गरेको सम्मान भएका कारणले मैले भय पालिराख्नुको तुक थिएन ।
‘मुख बन्द गरी फोन कानमा लगाएर कता हराउनुभयो, प्रिय देवरजी ?’

भाउजू वाणीले झल्याँस्स भएँ । ‘हजुर, हजुर’ मात्रै भनेँ । अरू बोल्न आँटै आएन ।
केहीबेरको सन्नाटालाई चिर्दै विनम्रता जाहेर गरेँ; ‘घोडा चढ्दा लडियो होला । प्रष्ट्याउनुहोला ।’

भाउजूको मुखबाट ध्वनि बाहिरिँदै थियो; म आफ्नै निधारमा देब्रे हातले प्याट्ट हान्न पुगेँछु; ‘तपाईंले पठाएको सम्मान बाकसभित्र र मनभित्र राख्ने खालको छ । बाहिर निकालेर फोटो छोपी सार्वजनिक गरे मलाई कसैले नचिन्ने खतरा छ ।’

०००

२०७९-०७-०८
सिद्धार्थटोल, उदयपुर ।
हाल- रूपनगर, सप्तरी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
सरकारको सय दिन : आरोपको अचार, सुशासनको हुङ्कार !

सरकारको सय दिन :...

नन्दलाल आचार्य
समकालीन योगको ‘आसन’ र पेटको ‘भाषण’

समकालीन योगको ‘आसन’ र...

नन्दलाल आचार्य
भ्रम

भ्रम

नन्दलाल आचार्य
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x