साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोक्तक

वनको रक्षा गर्ने राजा हामी हौँ भनी खोक्ने बुढा स्यालको चाला । बुझ्ने जन्तुले नङ्ग्याउलान् कि ओढेको थोत्रो बाघको छाला ।

Nepal Telecom ad

हिजोआज खुबै चिच्याएर
बोइलर कुखुरा बास्न थाले ।
मै कराएर बिहान भयो भन्ने
सुन्दा मान्छे हाँस्न थाले ।।१।।

हेर आमा यो बाँसको टुप्पो
म चढेपछि लतक्कै नुहियो ।
मैले पत्याएँ बाबु खुट्टा देखेरै
फिस्टाले थिच्यो फतक्कै कुहियो ।।२।।

वनको रक्षा गर्ने राजा हामी हौँ
भनी खोक्ने बुढा स्यालको चाला ।
बुझ्ने जन्तुले नङ्ग्याउलान् कि
ओढेको थोत्रो बाघको छाला ।।३।।

अब म पनि अनुशासनमै बस्छु
भन्छ गधा भेट्दा लौरा र चोट ।
बुद्धि दिने उसकै मालिकले भिर्छ
धुन लिएको लुकिचोरी दौरा र कोट ।।४।।

बेहुलो सिँगारे ऊँटको बूढो छोरो
पाका गधाले नाच्तै गीत गाएका ।
दुलहाको रूप र गाउनेको स्वर
तारिफ गर्दै दुवैले खुबै प्रीत लाएका ।।५।।

०००
कपन, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फित्कौली बा

फित्कौली बा

तिलक लुइटेल
उपहारको भारी

उपहारको भारी

तिलक लुइटेल
कलब्रेक जिन्दगी

कलब्रेक जिन्दगी

तिलक लुइटेल
मेरो अवसर

मेरो अवसर

तिलक लुइटेल
एउटा सपना

एउटा सपना

तिलक लुइटेल
ढुङ्गो छुँदा सुन

ढुङ्गो छुँदा सुन

तिलक लुइटेल
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x