साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शिक्षक

पारिबाट नयाँ डुङ्गा चढेर आउने मालिकका कुकुरहरू भत्किएको डुङ्गामा जल चढाउँछन् किनकि मालिकहरुसँगै पद, पावर, प्रतिष्ठा र पैसा छ ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

साँच्चै
शिक्षक भनेको डुङ्गा रहेछ
काठको डुङ्गा
सग्लो छन्जेल
वारिपारि गरिरहन्छ

चुहिन थालेपछि
किनारामा फालिन्छ
भत्किंदै जान्छ भत्किंदै जान्छ
उदाङ्गो भएर रित्तो आकाशतर्फ फर्केर
थोते हाँसो हाँस्दै भत्किँंदै जान्छ
पारिबाट नयाँ डुङ्गा चढेर आउने
मालिकका कुकुरहरू
भत्किएको डुङ्गामा जल चढाउँछन्
किनकि
मालिकहरुसँगै
पद, पावर, प्रतिष्ठा र पैसा छ ।

०००
गौरादह, झापा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
एउटा मान्छे

एउटा मान्छे

खगेन्द्र नेउपाने
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x