साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्यव्यङ्ग्य टुक्का कविता शृङ्खला- ५

ढुकुटीमा छैन सुविधा कसरी दिन सकिन्छ हामी, बरू विदेशीले केके चाहान्छ भनिदेऊ नाडी छामी ।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

१.
राम्रो काम गर्ने भनौँ हामी हौँ कुन अवतार,
जेजे भन्छौ भन गर्नसक्छौँ हामीले आरपार ।

२.
तिमीले मलाई भोट दियौ तिम्रो सकियो काम,
गर्छु मनपरि चुपचाप बसी गर आराम ।

३.
अहिले बाँचुञ्जेल मलाई सहयोग तिमीले गर,
मरेपछि तिमी त बसौला स्वर्गमा म सरौँला पर ।

४.
ढुकुटीमा छैन सुविधा कसरी दिन सकिन्छ हामी,
बरू विदेशीले केके चाहान्छ भनिदेऊ नाडी छामी ।

५.
भेडाहरू त बलि चढ्न जन्मिएकै हुन् है सधैँभरि,
हाम्रो राज हिजो पनि थियो आज छ झनै मनपरि ।

०००
घोराही १८, दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
ग्यास

ग्यास

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
पावर

पावर

सुरेशकुमार पाण्डे
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x