साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधुनिक मान्छे

वास्तविकतामा ढुंगेयुगमा फर्क्यो मान्छे नैतिकता र आत्मीयता खै कता गयो विकासको नाममा बनिदिन्छ आधुनिक मान्छे !

Nepal Telecom ad

साधुराम खड्का :

बिरोलोले बाटो काटे हिँड्दैन मान्छे
घाँटीमा छोएपछि हात फुक्छ त्यै मान्छे
आफ्नो राम्रो हुँदा नास्तिक बनीदिन्छ
दुख पाए मठमन्दिर धाएर आधुनिक बन्छ मान्छे

बाँचुन्जेल बाआमालाई श्रद्दा हैन
मरेपछि नौट्ङकी गरी श्राद्द गर्छ त्यै मान्छे
माग्दा कसैलाई एक वाक्य दिन सक्दैन
मुखले माया गर्छु भन्ने स्वाङ पार्छ मान्छे

स्थिति गए गुज्रेको छ देशको तैपनि
प्रतिकुल अनुकुल छ भन्छ मान्छे
काम आफू गर्ने हैन, खाना पकाउने हैन
सबैकुरा रेडिमेड र तुरून्त चाहन्छ मान्छे

संसार सानो र विकसित भनी खोक्छ
वास्तविकतामा ढुंगेयुगमा फर्क्यो मान्छे
नैतिकता र आत्मीयता खै कता गयो
विकासको नाममा बनिदिन्छ आधुनिक मान्छे !

०००
बूढानिलकण्ठ, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x