साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हे परमेश्वर !

तिम्राे परमेश्वरले तिमीलाई मेरा विरुद्ध बनायो मेराे भगवानले मलाई तिम्रा विरुद्ध बनायाे तर कसरी उस्ताउस्तै बनायाे ? तर कसरी एउटै दुरुस्तै बनायाे ?

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

तिम्राे परमेश्वरले तिमीलाई बनायाे
मेराे ईश्वरले मलाई बनायाे
तर कसरी उस्ताउस्तै बनायाे ?
तर कसरी एउटै दुरुस्तै बनायाे ?

तिम्रो रगतमा बगेकाे रक्त चरित्र जस्तै
मेराे रगतमा पनि त्यही बगिरहेछ
तिम्रो फाेक्साेका दुई फब्ल्याँटा
मेराे पनि त्यही रहेछ
तर म मेराे घरकाे बार्दलीबाट
तिम्राे परमेश्वरलाई गाली गरिरहेछु
तिमी पनि तिम्रै घरकाे काैसीबाट
मेराे भगवानलाई सैतान भन्दैछाै
हामी एकअर्कालाई घाेच्दैछाैं
हामी एकअर्कालाई बिथाेल्दैछाैं

तिम्राे परमेश्वरले तिमीलाई मेरा विरुद्ध बनायो
मेराे भगवानले मलाई तिम्रा विरुद्ध बनायाे
तर कसरी उस्ताउस्तै बनायाे ?
तर कसरी एउटै दुरुस्तै बनायाे ?

०००

गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
एउटा मान्छे

एउटा मान्छे

खगेन्द्र नेउपाने
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x