साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रोएका बाटो

आतेजाते बाटो कैदमा हर्षित छ खातेपातेको बाटो बैंशबैंशमा मूच्र्छित छ बाटो श्रद्धैश्रद्धाभित्र हाँसेछ बाटो बृद्धैबृद्धाको पङ्क्ति देखेर रोएछ ।

Nepal Telecom ad

ठाकुरप्रसाद अधिकारी :

आतेजाते बाटो कैद भएछ
खातेपाते पेट बैध भएछ
टाटेपाटे बैश बेहुलो भएछ
खुल्ला बाटोभित्र ‘प्रवेश निषेध’ शब्द कैद भएछ

यो श्रद्धैश्रद्धाको बाटोमा
स्वतन्त्रताको अभिव्यक्ति बाटो
आत्माको मिलन र बिछोड बाटो
सृष्टिभित्रको सुस्केरा र सुसेली हुत्याउने
रङ्गभूमि भएछ बाटो
मलामी र सलामीको भोको भएछ बाटो

असङ्ख्य पाइला टेकिए पनि
बाटोमा कटुता छैन
प्यास छैन
हीनता छैन
आतेजाते बाटो कैदमा हर्षित छ
खातेपातेको बाटो बैंशबैंशमा मूर्च्छित छ
बाटो श्रद्धैश्रद्धाभित्र हाँसेछ
बाटो बृद्धैबृद्धाको पङ्क्ति देखेर रोएछ ।

०००
‘रोएको बाटो’ कविता सङ्ग्रहबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
रैथाने व्यापारको करामत !

रैथाने व्यापारको करामत !

ठाकुरप्रसाद अधिकारी
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
पानीबढुवा हाकिम र गोल्डेन एज

पानीबढुवा हाकिम र गोल्डेन...

ठाकुरप्रसाद अधिकारी
निम्ताको जाल

निम्ताको जाल

ठाकुरप्रसाद अधिकारी
पुस्तकको चमत्कार

पुस्तकको चमत्कार

ठाकुरप्रसाद अधिकारी
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x