साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेथा नउल्टिए हुन्थ्याे

नाङ्गिने साेच्न खाेज्दैन कति थुकें र नाङ्गिएँ हाेसै भएन कि क्या हाे कि हुस्सु भइ बिग्रिएँ देख्ने बुझ्नेहरू हाँस्छन् हाँसेर पनि के भयाे बेथा नउल्टिए हुन्थ्याे उल्टेला त्रास भै रह्याे ।।

Nepal Telecom ad

मुक्तिनाथ न्याैपाने :

लेखाैं लेखाैं भएकाे छ हाम्रा नेताजीका कथा
लेख्न पाइन्छ पाइन्न राम्रा नेताजीका कथा
भन्छन् नेताहरू हाम्रा नाङ्गा धेरै भइसके
काेही पूर्णाङ्ग नाङ्गिए अर्ध नाङ्गा पनि भए ।।१।।

उभाे फर्केर थुक्छन् क्वै फर्कन्छ त्याे मुखैभरी
थाहै पाउन्न थुक्नेले थुकीरन्छ घरी घरी
थुकेकाे फर्कने गर्छ अनुहार भिजाउछ
बिराेधी हेर्छ हेरेर हा हा गर्दै गिज्याउछ ।।२।।

नाङ्गिने साेच्न खाेज्दैन कति थुकें र नाङ्गिएँ
हाेसै भएन कि क्या हाे कि हुस्सु भइ बिग्रिएँ
देख्ने बुझ्नेहरू हाँस्छन् हाँसेर पनि के भयाे
बेथा नउल्टिए हुन्थ्याे उल्टेला त्रास भै रह्याे ।।३।।

०००
नयाँवानेश्वर, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झ काे झटाराे

झ काे झटाराे

मुक्तिनाथ शर्मा
तीन ठाेक्तक

तीन ठाेक्तक

मुक्तिनाथ शर्मा
मिश्रमामाकी नकचरी

मिश्रमामाकी नकचरी

मुक्तिनाथ शर्मा
यौटा केटाको बिहे

यौटा केटाको बिहे

मुक्तिनाथ शर्मा
मिश्रमामाकाे चिन्ता

मिश्रमामाकाे चिन्ता

मुक्तिनाथ शर्मा
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x