साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मोबाइलको लत

फोटो खिच्न बरण्डामा कैलेकाहीँ छतमा काम सबै बिग्रिन्छ नि मोबाइलको लतमा हेल्लाे गर्दा हाइ भन्छ याे माेबाइल ठाँडाे भाँडाे थियाे उपयाेगी तर बन्याे घाँडाे ।

Nepal Telecom ad

अमर अधिकारी :

मोबाइलमा व्यस्त हुँदा घरै अस्तव्यस्त
मोबाइले नै दिनेगर्छ धेरै दुःख कस्ट

काम नभए नि बोक्नुपर्ने सबले हात हातमा
कोही हुन्छन् फेसबुकमा कोही हुन्छन् बातमा

धेरै मोबाइल चलाएमा हुनेगर्छ ह्याङ्ग
छोरो रिसाई दराजमा ठोक्छ ढ्याङ्गढ्याङ्ग

भात डढ्यो तिहुन डढ्यो दाल पनि डढ्यो
श्रीमान् र श्रीमतीको मतभेद नै बढ्यो

श्रीमान् अफिस जान्छन् कामै सरकारी
घर फर्कँदा ल्याउने गर्छन् केही तरकारी

फोटो खिच्न बरण्डामा कैलेकाहीँ छतमा
काम सबै बिग्रिन्छ नि मोबाइलको लतमा

हेल्लाे गर्दा हाइ भन्छ याे माेबाइल ठाँडाे
भाँडाे थियाे उपयाेगी तर बन्याे घाँडाे ।

०००
बुढानिलकण्ठ, काठमाडौँ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
गीत्कौली

गीत्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x