साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कंस एक

यी कर्मचारी सब हात लिन्छु को शत्रु मेरा सब झट्ट चिन्छु मेरा कुरा लेखक हो नलेख यो देश लुट्ने म हुँ कंस एक । यी कर्मचारी सब हात लिन्छु को शत्रु मेरा सब झट्ट चिन्छु मेरा कुरा लेखक हो नलेख यो देश लुट्ने म हुँ कंस एक ।

Nepal Telecom ad

बिन्दु दहाल ‘मूकदर्शक’ :

पेवा बनाएँ गणतन्त्र आज
के नाप्न सक्छौ दुनियाँ समाज
तिम्रा कुराले म भएँ उदेक
यो देश लुट्ने म हुँ कंस एक ।

सत्ता र भत्ता पहिचान मेरा
पार्ने छु सारा जनता अँध्यारा
मेरा कसैले पथ ती नछेक
यो देश लुट्ने म हुँ कंस एक ।

यी तालखोला सब बेचिदिन्छु
उड्ने अनौठो म जहाज किन्छु
ए नाथु स्रष्टा कविता नलेख
यो देश लुट्ने म हुँ कंस एक ।

यी कर्मचारी सब हात लिन्छु
को शत्रु मेरा सब झट्ट चिन्छु
मेरा कुरा लेखक हो नलेख
यो देश लुट्ने म हुँ कंस एक ।

काला र सेता धमिरा म पाल्छु
जो छन् विरोधी सब जेल हाल्छु
आतङ्क हत्या अनि बाँड्छु भोक
यो देश लुट्ने म हुँ कंस एक ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
विचार पथका चेलाहरू हो सुन

विचार पथका चेलाहरू हो...

बिन्दु दहाल ‘मूकदर्शक’
हामी

हामी

बिन्दु दहाल ‘मूकदर्शक’
देखिन्छ चाल ढर्रा

देखिन्छ चाल ढर्रा

बिन्दु दहाल ‘मूकदर्शक’
बोक्रा महान् बन्दछन्

बोक्रा महान् बन्दछन्

बिन्दु दहाल ‘मूकदर्शक’
ऊ प्रगतिशील

ऊ प्रगतिशील

बिन्दु दहाल ‘मूकदर्शक’
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
0
Would love your thoughts, please comment.x
()
x