साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुर्नाम लम्फुहरू

हार्नै नहुने क्रान्तिको चिरागलाई ठगहरूको बल मिचाई निर्ममताले निमोठेर इतिहासनै कुल्चिन आत्तुर हुँदै लामवद्ध क्रियाशिल छन् नक्कली तहविलदार लम्फुहरू ।

Nepal Telecom ad

भीम गौतम :

विरक्तले हक्कानिएको रात
अहङ्कारले देश जलेको बेला
युग र युवा हेप्ने
लुटको गफि ठालु खडा छ ।
महामहिम महोदय
नसोध मलाई
तिर्मिराएका आँखा आँसुको मूल्य
देशनै खोसिन लागेको यो सङ्कटमा
माटोमै भाइरस रोप्ने दुर्नामीहरूले
वीरहरूले देखाएको
शिरको आदर्श र
हार्नै नहुने क्रान्तिको चिरागलाई
ठगहरूको बल मिचाई
निर्ममताले निमोठेर
इतिहासनै कुल्चिन आत्तुर हुँदै
लामवद्ध क्रियाशिल छन्
नक्कली तहविलदार लम्फुहरू ।

०००
चितवन, भरतपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ल्वाँठहरूले

ल्वाँठहरूले

भीम गाैतम
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
घैँटे शासक

घैँटे शासक

भीम गाैतम
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
परान गो

परान गो

भोलानाथ सुबेदी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x