पशुपति र जमुना गौतमका सुपुत्र भीम गौतम २०२२ कार्तिक ०४ गते शिवनगर, चितवनमा जन्मिनुभएको हो । स्नातक तहसम्मको औपचारिक अध्ययन पूरा गर्नुभएका गौतम हाल भरतपुर, चितवन बस्नुहुन्छ । २०५२ देखि नै निरन्तर कविता लेखिरहनुभएका गौतमको ‘नेतापाल’ (२०८०) व्यङ्ग्य कवितासङ्ग्रह प्रकाशित भएकाे छ । सम्पर्क : ९८४५०६३६६०
म कामी ब्राह्मण
भीम गौतम : हिजोआज म अल्लि घोरिएर साेच्दै छु म ब्राह्मण बाहुन कामी बन्न रूचाएँ आरन
पुरा पढ्नुहाेस्ल्वाँठहरूले
भीम गौतम : ल्वाँठहरूले पिएको देश ल्वाङ टोक्ने र नोट पिउने लाई मस्तिमा बसेर चोटातिर हेर्ने
पुरा पढ्नुहाेस्घायल बस्ती
भीम गौतम : हल्लै हल्लाले चेतना हराएको कानका जाली छेद पर्ने स्वाठहरूको रंगहीन तालीले भोकको पीडाले
पुरा पढ्नुहाेस्विनाशको विरुद्धमा
भीम गौतम : ढोंगीहरु बगरको ढुङ्गालाई सर्वश्व ठानेर फूलको मुन्टो भाँच्दै नतमस्तक निहुरिँदै टापी मन्त्रले थरथर
पुरा पढ्नुहाेस्घैँटे शासक
भीम गौतम : ओ शासक तिमीले मेरो भोकले जन्माएको खालि पेट बुझेनौ मेरा पाउ चर्चरी चिरिएका
पुरा पढ्नुहाेस्ऊ निर्लज्ज बन्छ
भीम गौतम : भाँच्चिएको ढोकाको छेस्किनी पसिरहन्छ हुर्र हुर्र बतास उडाइदिन्छ अगेनाको खरानी आत्तिएर दुबै हात
पुरा पढ्नुहाेस्आमा
भीम गौतम : आमाका भावना बने दिप सरि, सृजनाका मुहान आमाकै काखमा जमे सृष्टि बनि, बाल
पुरा पढ्नुहाेस्भकारी चोरै चोर
भीम गौतम : गनाएर बसिसक्नु भएन लुटतन्त्रको रजाइँमा गुटतन्त्रको नाइके गफैगफको तालमा बुच्चे दिमाग लुच्चो थुतुनाले
पुरा पढ्नुहाेस्दुर्नाम लम्फुहरू
भीम गौतम : विरक्तले हक्कानिएको रात अहङ्कारले देश जलेको बेला युग र युवा हेप्ने लुटको गफि
पुरा पढ्नुहाेस्फुर्के शहर
भीम गौतम : पेटभरि खान नपाउँदा पनि अघाएझैँ मुन्टो हल्लाएर बोली फुट्न नसक्ने मेरो शहर हाँस्न
पुरा पढ्नुहाेस्

bhim gautam
























