पशुपति र जमुना गौतमका सुपुत्र भीम गौतम २०२२ कार्तिक ०४ गते शिवनगर, चितवनमा जन्मिनुभएको हो । स्नातक तहसम्मको औपचारिक अध्ययन पूरा गर्नुभएका गौतम हाल भरतपुर, चितवन बस्नुहुन्छ । २०५२ देखि नै निरन्तर कविता लेखिरहनुभएका गौतमको ‘नेतापाल’ (२०८०) व्यङ्ग्य कवितासङ्ग्रह प्रकाशित भएकाे छ । सम्पर्क : ९८४५०६३६६०
कुनियत
भीम गौतम : तिम्रो दोषी नियत के लेख्यौ विधानमा ? लिपुलेक हराइसक्दा जङ्गे पिल्लरहरू सीमाविहीन हुँदा
पुरा पढ्नुहाेस्जा जा जा
भीम गौतम : भ्रष्ट होस् जा, भष्म होस पापी किरा किर्नो होस् विष होस् बिच्छी होस,
पुरा पढ्नुहाेस्कर्मचारी
भीम गौतम : ऊ बुझपचाएको कर्मचारी प्रतिष्ठाको पैतालाले टेक्न सक्दैन स्वाधीनताको गाँस निल्न जान्दैन इमान जमान
पुरा पढ्नुहाेस्खन्चुवा
भीम गौतम : ढुङ्गा मुढा चिता चौघेराको कोइला आगोलाई खा । निखारेरै हिमशिखरका हिउँ पनि तैं
पुरा पढ्नुहाेस्ओठ र च्यापु
भीम गौतम : संसारमा ओठ र च्यापु, बडो उदेक लाग्दो छ ओठ च्यापुको संगम खन्चुवा ओडारको
पुरा पढ्नुहाेस्कुरुप कलङ्कित देशद्रोही
भीम गौतम : ऊ बलिरहेको दीप निभाउने सुस्त सुस्त शब्द झिक्दै गरेको तोतेबोली झिक्ने ओठमा तीखा
पुरा पढ्नुहाेस्कलो डकार्ने कुकुर
भीम गौतम : लोकतन्त्र, गणतन्त्र, प्रजातन्त्र... ठगेरै खान जन्मियो लुटेरै खान पल्कियो नयाँ ठाउँ देख्यो नौलो
पुरा पढ्नुहाेस्सीमान्तकृत मान्छे
भीम गाैतम : बन्दी जस्तै क्वारेन्टाइनको बन्द घेरामा सहारा विहीन बन्दै श्वास भुल्न लागिरहेको उपचार रासनपानी
पुरा पढ्नुहाेस्देउराली देवीकाे उग्रकथा
भीम गौतम : जब श्रमिकमाथि अन्यायले बलात्कार गर्छ तब देउरालीकी देवी रिसाउन थाल्छिन्, अनि बादशाहका दमित
पुरा पढ्नुहाेस्

bhim gautam

























