साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोक वेद – गीत

हामी गाडा चढ्छौ कैलेकाहीँ दुख विमारमा तिमीहरू सत्ता चढ्छौ सधैँ जनता जङ्घारमा मन्त्री हुने गाडी चढ्ने घर बनाउने तिम्रो इच्छा भ्रष्टाचारको नाइके बन्छौ जन्ता थुक्छन् पिच्चा ।

Nepal Telecom ad

सुरेशकुमार भट्ट :

तिम्रो हाम्रो एउटै हो गति,
ठक्कर नखाई फिरेन खोई मति ।
पैले मैले बोक्दै ताने अ‍ैले तिमी तान
पाला पैचो डाला निम्ठो यो पनि त जान
मैले तान्दा तिमी माथि हल्लिएर बस्छौ
तिमीले तान्दा म त पशु पराल ढुटो दिन्छौ ।

तिम्रो हाम्रो एउटै हो गति
हामी पशु चार खुट्टाका खुरले टेकी हिँड्ने
तिमी पशु दुई खुट्टेका फट्याई गरी हिँड्ने
हामी पशु घॉस खाने जन्मदैको घाँस चर
तिमी बोल्ने पशु भात खाने तर नाश गर ।
तिम्रो हाम्रो…

हामी गाडा चढ्छौ कैलेकाहीँ दुख विमारमा
तिमीहरू सत्ता चढ्छौ सधैँ जनता जङ्घारमा
मन्त्री हुने गाडी चढ्ने घर बनाउने तिम्रो इच्छा
भ्रष्टाचारको नाइके बन्छौ जन्ता थुक्छन् पिच्चा ।
तिम्रो हाम्रो…

०००
हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
फँणा फिजाए नि तँ मेरै आहारा होस्

फँणा फिजाए नि तँ...

सुरेशकुमार भट्ट
खाने भनेको यस्तै हो हजुर

खाने भनेको यस्तै हो...

सुरेशकुमार भट्ट
निछट्टो सम्धी

निछट्टो सम्धी

सुरेशकुमार भट्ट
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x