साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोकवेद- दारी ब्रम्हचारी ?

उमेरमा दारी आकर्षण लेलिन दारी हो घर्षण ? यहाँ बोके दारी भनिन्छ जोदाहा झगड्या कहिन्छ।।

Nepal Telecom ad

सुरेशकुमार भट्ट :

लोग्ने मान्छे विना नारी
कहिन्छ ती ब्रम्हचारी
विना लोग्ने सबै नारी
भनिन्छ ब्रम्हकुमारी। १

ज जसका गालामा दारी
उहि हो बुझौं ब्रम्हचारी ?
होइन भने ब्रम्हचारी
ऊ हो पक्कै पनि भिखारी।२

शौखिन ? वा जाँगरमारा ?
चिल्ला दारी शौखिन पारा
फुस्रा दारी जाँगरमारा
झुस्रुंग राख्छ सर्वहारा ।३

लट्टे झट्टे जोगीका पारा
जुटाउनु छ धौ आहारा
नयॉँ जोगी खरानी धर्का
थाल्छ गाउन शिव कर्खा।४

उमेरमा दारी आकर्षण
लेलिन दारी हो घर्षण ?
यहाँ बोके दारी भनिन्छ
जोदाहा झगड्या कहिन्छ।।५

०००
काठमाडाैं, हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खाने भनेको यस्तै हो हजुर

खाने भनेको यस्तै हो...

सुरेशकुमार भट्ट
निछट्टो सम्धी

निछट्टो सम्धी

सुरेशकुमार भट्ट
ए यज्ञ कैसे चलेगा ?

ए यज्ञ कैसे चलेगा...

सुरेशकुमार भट्ट
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x