साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उल्टो कविता

त्यसपछि पानी भुटेर राख्नेछु आफ्नो त, पुस-माघमा पातलो तन्ना ओढ्ने बानी छ गर्मीमा बाक्लो र डबल सिरक ओढ्ने बानी छ नबिर्सिएर आउनुस् ।

Nepal Telecom ad

अमर अधिकारी :

ओरालो उक्लिएर घर जान्छु
र,
गोठमा बाच्छो बाँधेर भैंसी दुहुन्छु
अनि
आयो नुन राखेको हलुवा पकाउँछु।
तपाईंलाई सम्झेर धुरुधुरु हाँसिरहेछु
खुर्सानी हालेर हिजो मीठो चिया पकाउँला
चपाउन आउनु
अपराह्नतिर,
थालमा चिसो कफी
ततपश्चात,
अलि पछि
तातो आइसक्रिम पनि घट्काउँला
दही पकाएर राख्नेछु
त्यसपछि
पानी भुटेर राख्नेछु
आफ्नो त,
पुस-माघमा पातलो तन्ना ओढ्ने बानी छ
गर्मीमा बाक्लो र डबल सिरक ओढ्ने बानी छ
नबिर्सिएर आउनुस्
एकजनाहरू।

०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
गीत्कौली

गीत्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x