साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुखमा कालो नकाव छ

जसले लुट्न सक्यो कुट्न पनि सक्यो हेर त उसैलाई दया माया सदभाव छ ।

Nepal Telecom ad

मरुभूमि नारायण :

चोरहरूको विदेशीकै निमित्त लगाव छ
हामी जन्तालाई सबैथोकको अभाव छ ।

यी पालिएका भुस्या कुकुरहरू नै हुन्
यिनलाई पनि घाँसे डलरको प्रभाव छ ।

खाएपछि ओकल्नु पर्छ यो साँचो हो नै
विचरालाई पनि देसी साहुको दबाव छ ।

देश त लुटी सके विदेशीका हलीहरूले
देशको माया गर्नेलाई कति तनाव छ ।

जसले लुट्न सक्यो कुट्न पनि सक्यो
हेर त उसैलाई दया माया सदभाव छ ।

बोल्दछ जो छेपारो अनि चेपारो घसेर
हेर त उसैको मुखमा कालो नकाव छ ।

०००
तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
हामी नेपाली

हामी नेपाली

काशीनाथ मिश्रित
सासूससुरा पालैपालो हसुर !

सासूससुरा पालैपालो हसुर !

रणबहादुर बुढाथोकी ‘भैया’
देशको खर-खजना कहाँ छ ?

देशको खर-खजना कहाँ छ...

जीवन आचार्य निश्चल
रुपियाँ

रुपियाँ

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x