साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रोबोर्ट कवि

कोही बनौला राष्ट्रकवि अनि श्रेष्ठकवि ! कोही घोषित हौला कविशिरोमणि ! यी मान्छे कविहरू अब कलम थन्क्याएर सुते हुन्छ लामो निद्रामा यस्तो नौलो संसारमा तिमी के टिक्न सकौला र ?

Nepal Telecom ad

काशीनाथ मिश्रित :

ए कवि! नलेख् अब तैँले कविता
तैँले लेख्नेभन्दा कैयौँ गुना राम्रा
गहकिला, तार्किक र बौद्धि
भावुक एवम् मार्मिककविता
लेखिदिन्छ रोबोर्ट कविले !!

कृत्रिम बुद्धिमत्ताले अबको दुनियाँ
ह्रास गर्दैछ मानवीय मस्तिष्कको
धन्यवाद छ मान्छे तँलाई
रोबोर्ट कविबनाउन सकेकोमा
सक्कली र नक्कलीको पहिचान
कसले गर्ने हो अब?
जटिल बनेको छ यो प्रश्न !

निरुत्तर निरुत्तर !
रोबोर्ट कवि ! अब
तिमीहरूमा पनि कोही
घोषित हौला महाकवि
कोही बनौला राष्ट्रकवि अनि श्रेष्ठकवि !
कोही घोषित हौला कविशिरोमणि !
यी मान्छे कविहरू अब
कलम थन्क्याएर सुते हुन्छ लामो निद्रामा
यस्तो नौलो संसारमा तिमी के टिक्न सकौला र ?

०००
गुल्मी
२०८१ माघ १९ गते

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बालेन्ड

बालेन्ड

काशीनाथ मिश्रित
मातापिता !

मातापिता !

काशीनाथ मिश्रित
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
भजन मण्डलीको पुनर्गठन

भजन मण्डलीको पुनर्गठन

काशीनाथ मिश्रित
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x