साइबर अपराध सम्बन्धी सचेतना सामग्री

२३ औं शान्ति काव्ययात्रा सम्पन्न

Nepal Telecom ad

विदेशीको पैसा नलिई आफ्नै स्रोत साधनले चल्ने नीति लिएको मानव अधिकार तथा शान्ति समाजले स्वयंसेवाको भावनाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको शान्ति समाजले गत चैत्र २७ गते नव वर्ष २०७१ को पूर्वसन्ध्यामा नव–वर्ष कविगोष्ठीको आयोजना ग¥यो ।

हरेक महिनाको अन्तिम विहिबार गरिने कवि गोष्ठीको चैत्र २७ को कार्यक्रममा ज्ञानुवाकर पौडेल, भाग्यशाली अधिकारी, कणाद महर्षि, ज्यो. रत्ननिधि रेग्मी शुक्राचार्य, मेनका पोखरेल, कृष्ण कँडेल, पुण्य गौतम विश्वास, बाबुराम लामिछाने, गङ्गाधर अधिकारी, श्यामबहादुर भावुक, व्रह्मप्रिय प्रेमस्वरुप, प्रकाशमणि दाहाल, जयन्ता पोखरेल, नरनारायण वत्स, केशव सिग्देल, राजुराज स्वयं, सुदेश सत्याल, त्रिपुरा पौडेल, सुशीला खड्का हसिना, ऋचा महर्जन, भुवन थापा, रामदेव पाण्डे, मदन कार्की, मानन्धर अभागी, प्रदीपराज अर्याल, टेकराज अवस्थी आदिले कविता वाचन गरे ।

–रत्ननिधि रेग्मीबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x