साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नियतीनै शरण पर्नेछ

Nepal Telecom ad

बिरालोले जूनदिन बाघको,शिकार गर्नेछ ।
मान्छेसँग पनि त्यो दिन,मृत्यु डर्नेछ ।

अाधुनिकताले पक्का ढुङ्गे, युगै खोज्यो,
महल छोडी मान्छे अब, अोडार सर्ने छ ।

अनाज खाई मानवहरु, साह्रै दुखी बने,
जैलेबाट घाँस खाँन्छन, दु:ख टर्नेछ ।

परिस्थिती समय यो, उल्टो घुमेपछी,
सायद रुखको फल नि अाकाशतिर झर्नेछ ।

जब धर्म हार्न थाल्छ पाप सँग तब,
नियतीनै नियत साँमु शरण पर्नेछ ।

भारपा, पाँचथर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
बहुलाउन थालेको रहेछु

बहुलाउन थालेको रहेछु

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x