साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाइकु

Nepal Telecom ad

कमल रुँदा
आरुको फूल टिप्दै
सागर हेर्छु ।

 

केराको पात
सधैं पहेलो देख्छु
सन्यासी मन ।

 

घमण्डी बन्छन्
हिम चुचुराहरू
डाँफेको घुर्की ।

 

पानीको छाल
माछा पौडिएको छ
ढुङ्गाको मुटु ।

 

जिन्दगीभरि
दुःखको मझेरीमा
तुसारो पर्छ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x