साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कस्तो जमाना भयो ?

Nepal Telecom ad

नेता हूँ म समाजको तर म नै जाली कुरा बुन्दछु !
चुक्ली गर्नु हुँदैन भन्छु मुखले, आफू त्यही गर्दछु !
लड्नै पर्दछ भन्छु, भाग्दछु स्वयं यो ज्यान जोगाउन,
मेरो मावन–चातुरी ! नगदका नौ दाउ नै हो, सुन !

घाँस्पार्टी भनि नाम राख्छु दलकोे, घाँस् खान दिन्छु अनि
गाँस्–बास् किन्तु कपास पाउन पस्यो मुस्किल् सबैले भनी
बाँच्ते मध्यम मार्ग बुद्धसरि भै दोस्रो निकल्दै म छु,
सत्ताभित्र घुसेर मिल्नु कसरी ? यै चातुरी गर्दछु !

दोस्रो छैन उपाय, तर्क अरुको गर्छु कडा खण्डानल,
आफ्नो तर्क फिंजाउँछु मुलुकमा त्यागी र चोखो हुन !
धन्सम्पत्ति गयो, बूढो पनि भयो, सत्ता पनी पो गयोे ?
घाँस्पार्टीहरुमा दरार परिगो !, कस्तो जमाना भयो ?

विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सर्वश्रेष्ठ

सर्वश्रेष्ठ

सोमराज ‘अभय’
ढाँटको पुस्तक !

ढाँटको पुस्तक !

सोमराज ‘अभय’
बुढ्यौलीको व्यथा

बुढ्यौलीको व्यथा

सोमराज ‘अभय’
हामी

हामी

सोमराज ‘अभय’
सलाम छ काठमाडौंलाई

सलाम छ काठमाडौंलाई

सोमराज ‘अभय’
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हो स्वर्ग मेरो घर

हो स्वर्ग मेरो घर

बालकृष्ण खनाल
ट्राफिक जाम

ट्राफिक जाम

डा. दामाेदर पुडासैनी किशाेर
मान्छे

मान्छे

साधुराम खड्का
0
Would love your thoughts, please comment.x
()
x