साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाणतन्त्र— जिन्दावाद

Nepal Telecom ad

गाणतन्त्र, भाँडतन्त्र, जाँडतन्त्र आयो
लूट्तन्त्र फूट्तन्त्र, कूट्तन्त्र छायो ।
शीर्षतन्त्र तीर्थ भन्छन्, खरा चाकर
गूट्तन्त्र झूट्तन्त्र, नेता वाकर ।

भुत्रो आउँथ्यो लोकतन्त्र ? मात्रै झोक्को तन्त्र
सङ्घतन्त्र भङ्ग मन्त्र, देशै फुटाउने यन्त्र ।
गाम चुनाव नगर चुनाव, बजाएर बाजा
लुट कुट गुट—सर्दार, ढुकुटी पार्नु खाजा ।

दिवसमा नकराओ, आची फुत्केला ?
रात मात्र देखेका छौ, भाषणका द्यौता ।
गाणतन्त्र जिन्दावाद, भाँड्तन्त्र जिन्दावाद,
सुल्टो जती मुर्दावाद, उल्टो जिन्दावाद ।

धादिङवेंसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x