साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समुन्द्रबुढो

Nepal Telecom ad

राति
समुन्द्रबुढो
लाल्टिन लिएर आउनेछ त्यहाँ

लामो दाह्री
चहकिला आँखा
र हातमा रातो किताब देखेर
तिमी उसलाई माक्र्स सम्झिन्छौ

सिरानीको बन्दुक आँसुको फूलले छोपिनेछ
नरिवलको गाछीभरि
बतासले–
रेट्न थाल्नेछ भाइलिन– दुखको
खस्न थाल्नेछन् चन्द्रमाका हातहरू– टाढाको बस्तीमा
तिमी उठ्नेछौ !

काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x