साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाइकु ठोकान

Nepal Telecom ad

यथार्थ

बजारभरी
बग्रेल्ती पाईन्छन
व्यापारी प्रेम ।

राजनीति

सपना बाँडी
सस्तो बजारभर
दाम कमाऊ ।

भोको

लाज पचाई
सम्मानका खातिर
उ बाँचेको छ ।

देश

गुँड रित्तियो
बचेरा उडेपछि
माउ छोडेर ।

नेता

जनतासँग
आँशु साटेर पनि
महलमै छु ।

आँखिभुईँ—८, संखुवासभा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x