साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जिल पार्ने ब्राजिल

Nepal Telecom ad

 

भन्छन्– भात त जसले पनि पकाउँछ
तर पनि थकालीको स्वाद फरक छ
भन्छन्– डक्टर त बाबुराम नि छन्
तर उपेन्दको उपचार बेग्लै छ ।

भन्छन्– राजनीति त सबै नेताले गर्छन्
तर निस्वार्थी नेता पाउन गाह्रो छ
भन्छन्– फुटबल त सबै देशले खेल्छन्
तर पनि ब्रह्माण्डलाई नै जिल्याउने
ब्राजिलको जस्तो खेल्न गाह्रो छ ।

भन्छन्– खेलमा जसले सबैलाई जिल्ल पार्छ
त्यो ब्राजिल नै हो
भन्छन्– जसलाई पनि जिल्लाराम पार्ने
कोही छ भने त्यो ब्राजिल नै हो ।

भन्छन्– ब्राजिलको विपक्षमा बाजी राख्नेहरू
नराम्रोसँग जिल खान्छन्
खेल्न हेर्न मजा छ, बुझ्न गाह्रो छ
ब्राजिल बिनाको वल्र्डकप पनि के कप हो र ?
ब्राजिलसँग कप खोस्न जसलाई पनि गाह्रो छ ।

फुटबल भनेको ब्राजिल हो
अनि ब्राजिल भनेको फुटबल हो
ब्राजिलसँग खोसे वल्र्डकप लैजान्छु भन्ने
यो धर्ती एकनम्बर लठुवा हो ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x