साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठट्यौली : ….भए पो चिन्थिस्

Nepal Telecom ad

अमेरिकाबाट श्याम धक्कु लाउँदै रामलाई फोन गर्छ !
श्याम– ओबामालाई चिन्छस् ?
राम– अहँ चिन्दिन यार !
श्याम– कहिलै अमेरिका आएको भए पो चिन्थिस !
राम– एन्जेलिना जोलीलाई चिन्छस् ?
राम – अहँ चिन्दिन यार ।
श्याम– कहिलै अङ्ग्रेजी सिनेमा हेर्ने भए पो चिन्छस् ।
रिहानालाई चिन्छस् ?
राम– (झर्को मान्दै) चिन्दिन यार ।
श्याम– कहिलै अङ्ग्रेजी गीत सुनेको भए पो चिन्छस् !
(बिचम कुरा काट्दै)
राम– ए भन त भक्तेलाई चिन्छस् ?
श्याम– चिन्दिन यार, को हो भन त !
राम– तेरो स्वास्नीको गाउँको ब्वाईफ्रेण्ड हो !
कहिलै घरमा बस्ने भए पो चिन्थिस् ।

– सरेश आर कटवाल

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x