साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कहाँ पास हुनु !

Nepal Telecom ad

किताब मात्रै पढेर कहाँ पास हुनु
थोरै चिट नचोरेर कहाँ पास हुनु !

प्रश्नपत्र देख्दाखेरी उड्छ होस पनि
एकएक पाठ घोकेर कहाँ पास हुनु !

भन्छन् चिट चोर्नु भन्दा नलेखेकै जाती
केही पनि नलेखेर कहाँ पास हुनु !

गर्नैपर्छ मेहनेत थोरै हामीले पनि
पढ्नेबेला सुतेर कहाँ पास हुनु !

हेर्नैपर्छ दाँया बाँया यसो अलिअली
मूर्तिजस्तै बनेर कहाँ पास हुनु !

सरकार त जनतालाई ढाँट्दै हिँडेको छ
हामीले पनि नढाँटेर कहाँ पास हुनु !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x