साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ऋषिमनास्टक :: चूडामणि रेग्मी

Nepal Telecom ad

१.ऋषि मन खोज्दै हिंडे पाहुनाज्यू घर
यहाँ भने जौडे होक्काँ ! हाहा ! हुहु ! हिहि !

२. यातायात भित्र उग्र होक्काँ पस्यो फेरि
हड्ताल डुक्रियो लौ ! हाहा ! हुहु !

३. संसद् भित्रै होक्काँ थक्र्यो ‘चरी काण्ड’ बनी
ठुलै होक्काँ ! ठुलै ड्वाँ आँ ! हाहा ! हुहु !

४. पुरस्कार सम्मानले अर्को होक्काँ गर्यो !
समस्या त जे नै बढुन् ! हाहा ! हुहु ! हिहि !

५. नियुक्तिको कुरै छैन ऋषि मन सुस्त
होक्काँ ! होक्काँ ! विचित्र छ हाहा ! हुहु हुहु !

६. पहिरोले पस्सिम त डुवाउला भयो !
खडेरीमा पूर्व झुल्स्यो ! हाहा ! हुहु ! हिहि !

७. अख्तियार चम्केकै छ कतै ! कतै ! कतै !
होक्काँ भने उफ्रेकै छ ! हाहा ! हुहु ! हिहि !

८. महँगीले ठुलै होक्काँ ! डुक्र्यो ठुलै होक्काँ !
जे जे हवोस् ! ऋषि मन हाहा ! हुहु ! हिहि !

झर्रो नेपाली घर, चन्द्रगढी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x