१.बाटो बनाएँपुल मर्मत गरेँबाढीमा बग्यो ।
२.बिरूवा सारेँकुटो कोदालो गरेँफूल हाँसेन ।
३.आँखा खुलेनबेकारै पो भएछधुवाँ फालेको ।
४.खुन बगेर क्षत विक्षत भयोहरियो चौर ।
५.मिठो सपनाएक्कासि बिउँझिएँबिहानी रोयो ।
हेटौडा
Δ
Fitkauli