साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपालमा चलेका शिक्षाका चार तह

Nepal Telecom ad

१. मन्टेस्वरी : केटाकेटी स्कुल जान मान्ने बेलै भएको हुँदैन । जवरवस्ती रूवाउँदै मुन्ट्र्याउँदै भ्यानमा हालेर लानुपर्ने भएकोले ३ बर्षदेखि ५ बर्षसम्मका नानीहरूका लागि ‘मन्टेस्वरी’
२. डन्ठेस्वरी : ६ बर्षदेखि १३ वर्षसम्म अलि जिज्ञासु हुने र चकचक गर्न भएकाले शिक्षकलाई पढाउन आएन भने पनि बच्चालाई नै डण्ठा लगाउने र बच्चालाई आएन भने पनि बच्चालाई नै डण्ठा लगाउने भएकाले ‘डण्ठेस्वरी’ ।
३. कण्ठेस्वरी : बुझेर भए पनि नबुझेर भए पनि बाबुआमा र स्कुलको लागि एस.एल.सी.मा डिस्टिङ्सन ल्याउनै पर्ने । जतिबेला पनि पाठ कण्ठ मात्रै पारिरहनु पर्ने भएकाले त्यो ‘कण्ठेश्वरी’ ।
४. लण्ठेस्वरी : पढाइको जग बलियो नभएपछि कलेजको पढाइ ब्याक लागेर लण्ठ्या लण्ठ्यै गर्नु पर्ने । अनि जागिर नपाएर लन्ठ्याङ लन्ठ्याङ हुने बेराजगार । त्यसैले त्यो ‘लण्ठेस्वरी ।’

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x