प्रोल्लास सिन्धुलीयजोखिम
जति काम गर्दा पनि ससाना आवश्यकता पूर्ति गर्न धौधौ भएपछि एक दिन श्रीमतीलाई भनेँ, ‘काम गर्न विदेशै जानुपर्ला जस्तो छ यार ।’ श्रीमतीले झट्ट भनिन्, ‘हुन्छ, भैहाल्छ नि ।’ भुइँमा कुरा झर्न नपाउँदै प्रतिक्रिया दिएको देखेर जिस्क्याएँ– ‘हैन क्या हो ? म विदेश जाने भन्नासाथ फुरूङ्ग परेर भैहाल्छ भन्यौ त ! म हिँडेपछि गडबड गर्ने विचार छ कि कसो ?’ उनले त्यसैगरी जवाफ फर्काइन्, ‘स्वास्नीलाई एक्लै छाडेर विदेश पलायन हुनेले त्यति जोखिम त लिनै प¥यो नि, हैन र ?’
सिन्धुली, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest




































