साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जङ्गल पसेर

Nepal Telecom ad

कृष्णले वृन्दावनमा कृष्णलिला मनाए
शिवले श्लेषमान्तक वनमा राशलिला मनाए
रामले पञ्चवटीमा वनवास कटाए
रावणले सीतालाई अशोक बाटिकामा लुकाए
पाण्डवहरूले खाण्डव वनमा चौध बर्ष कटाए
बुद्धले देवदह वनमा बुद्धत्व पाए
ईन्द्ररले इन्द्रलोकमै अप्सरा घुमाए
कलियुगमा आएर प्रचण्ड र बाबुरामले
आफूहरू वन बिहार गरेर जनतालाई
गोरु बनाए ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x