साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अङ्ग प्रदर्शन

Nepal Telecom ad

दिनको उज्यालोमा नदेखिने
ताराहरू रातमा चम्कने गर्छन्
देशमा व्यापक स्रोत हुनेहरू
अन्धकारमा रुमल्लिएर बस्छन्
अथाह जनशक्ति पालेको नेपालले
खाडी मुलुकमा निर्यात गर्ने गर्छन्
सुकेनाश र क्यान्सर भएका नेताहरूलाई
कर तिरी तिरी पाल्ने गर्छन्
नराम्रालाई काखी च्यापी च्यापी
राम्रालाई पाखामा पछार्ने गर्छन्
मुखमा राम नाम जपि जपि
काखमा राखेर छुरा धस्ने गर्छन्
त्यही पाप पखाल्नलाई पापीहरू
मठ मन्दिर धाउने गर्छन्
त्यही मन्दिर जाँदा पनि
एक तिहाई मात्र छोपी जान्छन्
निहुरेर भगवानलाई ढोग्न लाग्दा
आफ्ना अङ्ग प्रदर्शन गर्छन् ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x