साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सब हात माडौं

Nepal Telecom ad

यो काठमाडौ, सब हात माडौं ।
जाडोभरि जोड गरेर बाझौं ।।
सत्ता र भत्ता अब भागबन्डा ।
लगाउँदा हुन्छ दिमाग ठन्डा ।।१।।

जाडो हटाऔं, बिकिनी लगाऔं ।
पठ्ठाहरूका मन डग्मगाऔं ।।
लाली धसी लोसन अङ्ग–अङ्ग ।
दल्यो भने नाच्दछ यो अनङ्ग ।।२।।

भाषा बिगारी, सब वर्ण भङ्ग ।
प्राडा बनेका ‘शव’ हामी दङ्ग ।।
न ज्ञान छन्, चिन्तन मूर्त खोज ।
फुर्को छ प्राडा, तर छैन ओज ।।३।।

यो काठमाडौं, सब हात माडांै ।
गवेशणा चिन्तन चै सडाऔं ।।
नयाँ भयौं, लुट्नु छ पाँच वर्ष ।
हल्ला र धम्की नगरौं विमर्श ।।४।।
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x