साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुन पद मैले…

Nepal Telecom ad

(लय : जुन फूल मैले ….)

जुन पद मैले चाहेको थिएँ, कसैले खोसेछ
लालसा भने त्यो सधैँ मेरो मनमा बसेछ
जुन पद मैले …………..

सुख नै सुख मिलाई दिने, साथमा त्यही थियो– २
मलाई नै आज लात्तीले हानी टाढा भएर गइदियो
कसरी जिउने अब मैले यो मुटु धड्किन्छ
विगतका तिनै सत्ता र भत्ता सम्झिइ तड्पिन्छ
जुन पद मैले …………

खोसेर लग्यो केवल मेरो मुटुमा चोट पारी– २
त्यो हाम्रो थियो, भ्रष्टचारको दियो परिवारको हितकारी
त्यो सत्ता आज फर्काइदिने कुन मान्छे काँ छ र !
खरानी भए सपना सारा भन्नु नै के छ र ?
जुन पद मैले ……..।
बनिगाऊँ– ३ मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छोरो विदेश गयो

छोरो विदेश गयो

भूमिका खनाल
म र रक्सी

म र रक्सी

भूमिका खनाल
तीन ठोक्तक

तीन ठोक्तक

भूमिका खनाल
0
Would love your thoughts, please comment.x
()
x