साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

तिमी गयौ यो गाउँ घर सबै रित्तो भो एकान्तमा पीडा सुनिदिने केवल भित्तो भो ।

Nepal Telecom ad

१. उधारो महात्म्य

यहाँ आयो टन्न खायो डकारेर गयो
पैसा माग्दा भोलि भन्दै हकारेर गयो
नआउने भोलिको भाका उसले आउने राखेको छ
हुन्न हुन्न यस्तो भन्दाभन्दै नकारेर गयो ।

२. भगवानसँग

पहिलो चोटी छोरी तिम्रै मुहार हेरेर आमा बन्न पाएँ
छोरी लक्ष्मी हुन् घर उज्यालो हुन्छ सबैलाई भन्न पाएँ
मलाई छोरीबाटेेै राम्रो कर्मले इतिहास रच्नु छ भगवान्
त्यसैले त छोरीकै लागि भनेर मठ मन्दिर टन्न धाएँ !!

३. गुनासो

तिमी गयौ यो गाउँ घर सबै रित्तो भो
एकान्तमा पीडा सुनिदिने केवल भित्तो भो
आउन त आउँछौ होला कुनै दिन निष्ठुरी
अचेल उही आँसुसँगै रमाएर दिन बित्तो भो !!

०००
सुन्दरहरैंचा- ९, मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छोरो विदेश गयो

छोरो विदेश गयो

भूमिका खनाल
म र रक्सी

म र रक्सी

भूमिका खनाल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x