साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे र विवेक !

Nepal Telecom ad

धत्तेरी !
मान्छेले
मान्छेलाई
कति धेरै गाली गरेको
लाग्छ
मान्छेको शत्रु
मान्छे बाहेक
अरु कोही छैन जस्तो छ,
तर, ओहो !
मान्छेले
मान्छेको
कति धेरै चाकडी गरेको
लाग्छ
मान्छेको अगाडि
भगवान नै लजाए जस्तो छ,
ए मान्छे !
ख्वै तिम्रो विवेक ?
ख्वै तिम्रो चेतना ?
किन तिमी
सधैंं शक्तिमा फुली राख्छौ
किन तिमी
सधैं जुक्तिमा अल्झी राख्छौ
के भोलि
तिमी हामी सबैले
यो दुनियाँ छाड्नु छैन र ?

२०७१।०६।११

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चुनावको नशा !

चुनावको नशा !

गौरी प्रधान
‘रे’ का आवाजहरु !

‘रे’ का आवाजहरु !

गौरी प्रधान
थरी थरिका चोरहरू !

थरी थरिका चोरहरू !

गौरी प्रधान
सपथ

सपथ

गौरी प्रधान
धर्म र सत्ता !

धर्म र सत्ता !

गौरी प्रधान
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x