साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लौ के के गरायो ?

Nepal Telecom ad

छुसी भोटले हाल यो के गरायो
म सद्दे थिएँ आज रोगी गरायो ।

न चम्चा छ कोही न छन् कार्यकर्ता
म ठिंगो परेको छु जोगी गरायो ।

अहा प्राण जस्तै थियो एक कुर्सी
भयो आज टाढा वियोगी गरायो ।

बने शत्रु सम्मानका पात्र मेरा
सबैको नजर्मा म ढोंगी गरायो ।

गयो प्यास औ भोक निद्रा हरायो
मिल्यो लोपुवा भुक्तभोगी गरायो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
0
Would love your thoughts, please comment.x
()
x