साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठूलो रैछ नाम

Nepal Telecom ad

मान्छेले जति कुरा गरे पनि उस्तै रैछ काम हजुर
जस्तोसुकै तिमि भए पनि ठूलो रैछ नाम हजुर ।
संसारमा हल्काफुल्का दामकाम चल्दा पनि
बजारमा चल्दोरैछ भरिएकै खाम हजुर ।

यताउता जता जाउ पैसा ठूलो मान्ने बिचमा
तिम्रै लागि भन्ने कुरा जोड्ने पनि दाम रैछ ।
एउटा यहाँ अर्को उहाँ संसारमा बिचित्रता छ
जतिसुकै भए पनि चल्ने एउटै नाम रैछ ।

देश परदेश जता पनि मान्छे आफ्नो चाहियो रे
जस्तो भए नि संसारमा चल्ने एउटै बन्द खाम रैछ ।

आखिभुईं– ८, संखुवासभा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x