साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुराैटे खस्टकम्

Nepal Telecom ad

अाजभाेलि कुराैटेकाे कानमा के के पर्छ
जैलेसुकै कुराैटे याे कुरा मात्रै गर्छ ।

कुराैटेले लेख्ता लेख्तै लाेप्पा मात्रै पायाे
क विताउने लठुवाले पर्मान् पत्रै पायाे ।

अ बिताउनु कता कता क बिताउनु कैले
अारिस् गर्ने कुराैटेले घोगाे खायाे एेले ।

काइतेहरु बडेमानकाे साइत पर्खेका छन्
कुराैटेका कुरा पढ्न परै तर्केका छन् ।

कुराैटेले अस्तिमात्रै खास्टाे अाेढ्न पायाे
तल धाेती लाउनु पर्थ्याे माथि धाेती लायाे ।

कुराैटेलाइ अब मानाै मुड्ने पालाे अायाे
कुराैटेले काँचाे केरा बाेक्रैसित खायाे ।
।। इति खस्टकम् ।।

भद्रपुर, झापा

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x