साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार चड्कन

Nepal Telecom ad

१.
अल्छीका तिघ्रा
देख्नको तमासा भो
खेत बाँझै छ ।

२.
स्वादे ती जिभ्रा
बिलासिता डकार्दै
जस खोज्दै छ ।

३.
बाँसका झिक्रा
झिरिमिटी बलेर
पड्कँदै छ पो ।

४.
कुहियो गुदी
बोक्रामा डाक्डरी भो
लाजै मर्नु छ ।

२०७१ मङ्सिर
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x