साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नुनको सोझो

Nepal Telecom ad

मुक्तिका दाता सम्झेर
शिरको ताज बनाएँ
पानीको साटो तिमीलाई
रगत दिएर पठाएँ
हिउँदको चिसो भनिन
भोकै सुतेको गनिन
तरै पनि मन खुसी थियो
उज्यालो पाउने आशाको
कालो दाग कहीँ थिएन
छाती चिरेर देखाएँ
देशको सेवा गर्नेलाई
विश्वास दिएर पठाएँ
तिमीले बाटो देखायौ
यो ठाउँसम्म पुर्यायौ
जीवनको मूल्य नचिन्दै
औँलामा समाई डोर्यायौ
जे बनायो त्यही बन्ने
गिलो माटोको जीवन थ्यो
फर्केर हेर एक पटक
कहीँ न कहीँ भूल भो
आ–आफ्नो कर्म गर्नु छ
एकदिन सबैले मर्नु छ
रिसाउन पनि त सक्दिन
नुनको सोझो गर्नु छ ।

हाल : जर्मन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नक्कली संसार

नक्कली संसार

लिलाराज कार्की
चन्दा

चन्दा

लिलाराज कार्की
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
अराजक सहरमा

अराजक सहरमा

विवश पोखरेल
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
धनमहिमा

धनमहिमा

हेम अधिकारी
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x