साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

स्वागत् गर्न नआएकोमा हान्ने साँढेझैँ रिसले डुक्रिएर , आफूलाई ठालू ठान्दै जनतालाई थर्काउन पो थाले अरे !

Nepal Telecom ad

अमर सन्तति :

१.
नम्रता इज्जत नैतिकताको हार भएपछि
बोली व्यहार नै करौँतीको धार भएपछि
कहाँ हुन्छ अमन चयन सुख शान्ति यहाँ –
मानिसमा राक्षसीपनको सवार भएपछि ।

२.
सुनैसुनको पाता छ रे भन्ने पनि सुनिँदैछ
करोडौँको खाता छ रे भन्ने पनि सुनिँदैछ
अरुमाथि औँला उठाउने ए मित्र हजुरको !
खै कोकोसँग नाता छ रे भन्ने पनि सुनिँदैछ ।

३.
कोही त अमूल्य मत यति छिट्टै सर्काउन पो थाले अरे !
केही सोद्धा पनि अब ओठे जवाफ फर्काउन पो थाले अरे !
स्वागत् गर्न नआएकोमा हान्ने साँढेझैँ रिसले डुक्रिएर ,
आफूलाई ठालू ठान्दै जनतालाई थर्काउन पो थाले अरे !

००० 
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x