साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार मट्याङ्ग्रा

Nepal Telecom ad

१.
पकाएँ भात
खिचडी पो पाकेछ
दाल सित्तैँमा ।

२.
सराद्देको पिङ्
पोयो नै खुस्किएछ
आफैं झड्किँदा ।

३.
टालेको हैन
फुलमायाँको चोली
बिनासित्तिमा !

४.
जुधायौ सिङ
रिठ्ठेको पहरामा
सुस्केरा किन ?

२०७१ मङ्सिर
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x