साइबर अपराध सम्बन्धी सचेतना सामग्री

को भन्दा को कम ?

Nepal Telecom ad

जोजो को भन्दा को कमका कुरा गर्छन्
तिनीहरू नै यहाँ सिस्टमका कुरा गर्छन् ।

दुस्मनका अगाडि शिर झुकाउनेहरू
पिठ्युँ पछाडिबाट त दमका कुरा गर्छन् ।

सिकाउन त गुरुले शान्ति नै सिकाए
तर चेलाचेलीहरू बमका कुरा गर्छन् ।

लिखित कानुन त यहाँ फितला भइसके
कोही कोही बाचा कसमका कुरा गर्छन् ।

पहिले आलो घाउमा नुनचुक छर्किएर
अनि फेरि आफैं मलमका कुरा गर्छन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x