साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आरम्भको ५२ औँ शृङ्खला

Nepal Telecom ad

राजधानीमा नियमित सञ्चालन हुँदै आएको आरम्भले आफ्नो ५२ बहुभाषिक कविता गोष्ठी सम्पन्न गरेको छ ।

कविता गोष्ठीमा निर्मल कुमार रिमाल, प्रभाकर पाण्डे, सुमी लोहनी, प्रेम ओली, रिचा, काली दास, उर्मिला पन्त, बामदेव शर्मा, इन्दु अंशु, पुन्य आचार्य, अनिश कालिकोटे, जीवराज बुढाथोकी, दुर्गा बनबासी, विशाल गैरे, शर्मिला खड्का लगायतका स्रष्टा सहभागी भएका थिए ।

कालीप्रसाद पोखरेल गोष्ठीमा प्रस्तुत गरिएका कविता, मुक्तक, हाइकु, गजल र गीत कवितामाथि छुट्टा छुट्टै टिप्पणी गरेका थिए । कार्यक्रम दिनेश लुइँटेलले सन्चालन गरेका थिए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x