साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुरो र कुलो…

Nepal Telecom ad

फुल त ब्युटीफुल मात्र हैन
युजफुलमा नि हुन्छ तर
हार्म फुल, सफ्टफुल
कसलाई मन पर्छ
वन्डरफुलले सबैलाई मख्ख पार्छ
फूल सबैले चाहन्छन् तर
फुल चराहरूले मात्र पार्छ
भुल वरिष्ठहरूले नै गर्छन् तर
दोष साधुसन्तहरूलाई नै पर्छ
भन्छन् कुरो र कुलो जता पनि जान्छ
कृपया भनी दिनुस् न त फेरि एकपटक
मेलम्ची आउन कति टाइम लाग्छ ?

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x