साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मूर्तिपूजा

Nepal Telecom ad

कामधाम केही छैन हतारै छ सबलाई
गर्न केही आउने हैन मुखलाउने अरूलाई
कनिकुथी काम गर्यो मिल्ने केहि हैन
झारा तिराई काम मात्र बन्ने पनि हैन ।

शुरू गर्यो एकातिर बन्न पुग्छ अर्कै
कल्याङ मल्याङ सुन्दा पनि लाग्छ मलाई झर्कै
वीरपुर्खाका सन्तती हामी शान छ हाम्रो बेग्लै
दु ःख गर्छौं रगत पसिना बगाउँछौ थुप्रै ।

कर्म हामी गरिरन्छौ उन्नति चैं छैन
ब्वाँसो जस्तो समाज छ टिक्नै दिने हैन
गुलियोमा चटाएर सत्य झूटो पार्छ
समयले कोल्टो फेर्दा मह बनाई झार्छ ।

बलेको आगो प्यारै हुन्छ ताप्नलाई मजा
सत्यकर्म गरिरहुँ झूट हुन्छ धूजा धूजा !
किन हुन्थ्यो कठैबरा ! मात्र मूर्ति–पूजा !!
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x